शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

माओवादी केन्द्रीय सदस्यले लिए शपथ

फाइल फाेटाे

काठमाडौँ- नेकपा माओवादी केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा उनीहरूले शपथ लिएका हुन् । 

२९९ केन्द्रीय सदस्यमध्ये २३६ जना आइतबार केन्द्रीय सदस्यमा मनोनीत भएका भए । मनोनीत सदस्यहरूले सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।