भारत २०२ रनमा अलआउट
काठमाडौँ - दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा भारत २०२ रनमा अलआउट भएको छ । चोटका कारण विराट कोहलीले गुमाएको जोहानेसवर्ग टेस्टमा भारतले टस जितेर ब्याटिङ थालेको थियो ।
भारतका लागि कार्यवाहक कप्तान केएल राहुलले अर्धशतक बनाउँदा रविचन्दन आश्विनले ४६ रन जोडे । बाँकी ब्याटरले खुलेर रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका मार्को जेनसेनले ४ विकेट लिए । यस्तै कागिसो रबाडा र डुन्नी ओलिभियरले समान तीन/तीन विकेट लिए ।
तीन खेलको टेस्ट क्रिकेट श्रृङ्खलामा भारत १-० ले अघि छ ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_NKPXYwe63d_1xazlmy8wd3ogagexxvejb2wymegaz1ooowxzncaihkkxxbts1jtdt2t1tfd.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया