क-कसले पाउँछन् कोभिडविरुद्धको अतिरिक्त खोप?

काठमाडौँ- सरकारले दीर्घरोगी तथा ६० वर्ष माथिकालाई कोभिडविरुद्धको अतिरिक्त खोप लगाउने भएको छ । मध्यम तथा गम्भीर रुपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका, क्यान्सर रोगीहरू, अंग प्रत्यारोपण गरेकाहरू, एचआईभी संक्रमितले, उपचार गराउने क्रममा रोग प्रतिरोधात्मक क्षमता भएकाले पाउने छन् ।
भेरोसेल र कोभिसिल्ड खोप लगाएका ६० वर्ष माथिकाले पनि अतिरिक्त खोप पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, कहिलेदेखि अतिरिक्त खोप भनेर मिति सार्वजनिक गरेको छैन ।

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया