शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

धादिङको थाक्रेमा जिप दुर्घटना

काठमाडौँ – धादिङको थाक्रेस्थित ८ किलोमा जिप दुर्घटना भएको छ । तनहुँबाट काठमाडौँ आउँदै गरेको स्कोरपियो जिप अनियन्त्रित भई दुर्घटना भएको नेपाली सेनाले जानकारी दिएको छ ।  दुर्घटनाका घाइतेलाई नेपाली सेनाको तीन नम्बर बाहिनी अड्डाका सेनाले उद्धार गरेका छन् ।