नेपालको अध्यक्षतामा कार्यविभाजन टुंग्याउने कार्यदल

काठमाडौँ : नेकपा (दाहाल-नेपाल समूह)ले पार्टी विभाजन भएपछि नेताहरूको कार्यविभाजन टुंग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ ।
नेपालको अधयक्षतामा पहिलो पटक बसेको स्थायी समिति बैठकले नेताहरूको कार्याविभाजन टुंग्याउन उनकै संयोजकत्वमा कार्यदल बनाएको स्थायी समिति सदस्य गोकर्ण विष्टले जानकारी दिए ।
पार्टी कार्यालय पेरिशडाँडामा बसेको बैठकले बनाएको कार्यदलका सदस्यहरूमा सुरेन्द्र पाण्डे, भिम रावल, धनश्याम भुसाल, वर्षमान पुन, जनार्दन शर्मा, वेदुराम भुसाल, पम्फा भुसाल, शक्ति बस्नेत, मात्रिका यादव, गिरिराजमणि पोखरेल र विष्ट सदस्य छन् ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया