स्मिताको ‘माया ब्युटीफुल’

काठमाडौं : स्मिता स्नेहा इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको ‘हेल्लो माया ब्युटीफुल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । दिनेशकुमार थपलियाको शब्द, प्रताप दास र स्मिता दाहालको स्वर रहेको गीतमा सुवास भुषालको संगीत छ । यो गीतको भिडियोमा नायिका प्रियंका कार्की, मोडलद्धय कुशल विष्ट र डिमोन क्षेत्रीले मोडलिङ गरेका छन् । सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया