गर्भावस्थामा कोभिडविरुद्धको खोप लगाउँदा के हुन्छ ?
प्रश्न: गर्भावस्थामा कोभिडविरु्दधको खोप लगाएका कारण समय नपुगी वा कम तौल भएको बच्चा जन्मिने सम्भावना हुन्छ?
उत्तर : हुँदैन।
कोभिड-१९ विरुद्धको खोपले गर्भपात हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्ने कुरा गलत हुन् । गर्भावस्थामा कोभिडविरुद्धको खोप लगाएका महिलाहरूले समय नपुगी बच्चा जन्माउने र कम तौल भएको बच्चा जन्माउने जोखिमको खोपसँग कुनै सम्बन्ध छैन । सबै गर्भवती महिलाहरूलाई उक्त खोप गर्भवती भएको पहिलो तीन महिनापछि दिन सकिन्छ । त्यसैले ढिला नगरी आफूलाई पायक पर्ने खोप केन्द्रमा समयमै पुगेर खोप लगाऔँ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया