विद्युत व्यापार गर्न निजी क्षेत्रलाई छिट्टै दिइने- ऊर्जामन्त्री

काठमाडौँ- ऊर्जामन्त्री पम्फा भुसालले निजी क्षेत्रलाई पनि ऊर्जा व्यापार गर्न अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएकी छिन् ।
राजधानीमा आज स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपान, नेपाल उद्योग परिसंघ र नेपाल पावर एक्सचेन्ज लिमिटेडले संयुक्त रुपमा आयोजना गरेको पावर मार्केट समिट २०२२ मा मन्त्री भुसालले यस्ते बताएकी हुन् ।
उनले दुई साताअघि सरकारी निकायलाई अन्तराष्ट्रिय विद्युत बजारमा अनुमति दिने निर्णय गरेको उल्लेख गर्दै निजी क्षेत्रका कम्पनीलाई पनि अनुमति दिने तयारी गरेको बताइन् ।
'हामी छिट्टै निजी क्षेत्रका सरोकारवालासँग वार्ता तथा छलफल गरी विद्युत अनुमति सम्बधी कार्यविधि तयार गर्दैछौं'. मन्त्री भुसालले भनिन्, .भारत र बंगलादेशका निजी क्षेत्रले पनि विद्युत व्यापारमा चासो देखाएका छन्, यो सकारात्मक पाटो हो ।'

बौदीकालीमा बल्ल पुग्यो बिजुली

ऊर्जा मन्त्रालयको हटलाइन : एक महिनामा १९ सय उजुरी
_7ALsX0Sr8x_xvalc0txdefm34rcrxbzzplqhq3cnfzupilh6h4yxisyyat3jsfpnejx5hwa_sd2V82ldJM_zntfooblhjksp4mf0fswefjyxobzprjso2yyiey0mhftokiqdj0tg0gwlqgr.jpg)
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर

नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार

जलविद्युत् आयोजनाको ‘मकिङ’ खोलामा फाल्दा बाढीको जोखिम

पानीका स्रोतलाई आर्थिक समृद्धिका लागि उपयोग गर्नुपर्छ : मन्त्री खड्का

ललितपुरका यी स्थानमा आज बिजुली काटिने

प्रतिक्रिया