अब देशमा 'लकडाउन' हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले कोभिड संक्रमणको त्रासकै बीच देशमा ‘लकडाउन’ नहुने बताएका छन् । आज सोमबार काठमाडौँमा बैंक तथा वित्तीय संस्था परिसंघको कार्यक्रममा बोल्दै कोभिड संक्रमण बढेको र सचेत हुन आग्रह गर्दै अब लकडाउन नहुने बताएका हुन् । उनले अहिले सरकारले भिडभाडमात्रै कडाइ गरेको बताए ।

दैलेखमा ग्यास भेटिएपछि प्रधानमन्त्री ओलीले सम्झिए समर्थन र विरोधका थरिथरिका आव…

संसदीय समितिले सुनचाँदी व्यवसायीसँग छलफल गर्ने

आजबाट जसपाको संघीय परिषद् बैठक
प्रतिनिधिसभाको बैठक बस्दै, सांसदको प्रश्नको जवाफ प्रधानमन्त्री ओलीले दिने
रास्वपाले संसदमा झनै भिजिट भिसा प्रकरणमा आन्दोलन चर्काउने

तीन दलका शीर्ष नेताको बैठक बस्दै

चिनी बिचौलियाको प्रभावमा किसानको अनुदान रोकिएको त होइन ?: डा. कोइराला

प्रतिक्रिया