दार्चुलाको महाकालीमा ५० जना कोभिड संक्रमित

दार्चुला : डडेल्धुरा अस्पतालमा गरिएको कोभिड-१९ परिक्षणमा महाकाली नगरपालिकाका ५० जनामा संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका ईन्चार्ज ईश्वरी प्रसाद भूसालले बताले यसको पुष्टि गरे।
उनका अनुसार कार्तिक ५ गते बुधबार ८४ जनाको पीसीआर परिक्षण गर्दा ५० जना पोजेटिभ र ३४ जना नेगेटिभ आएको हो । योसँगै दार्चुलामा कोभिड संक्रमण पुष्टि हुनेको संख्या २५० पुगेको छ भने एक जनाको मृत्यु भएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_zjfVErxwTE_ghjmkierbmitu8bq5nw8udhta6uedanbq5rti2vaydqbqnbgv8gxzalpvl0a_lie23lTdps_2gab2x5qqoxl0ee26hmese5tgx7ihf6o7pdyvz5pqywb5v3cosuwvcrkgdpp_DphkoxqMaL_0ad5itffvzu3neuhcqfhivfp6gnn2aw9asausvcsbbztabgnghxddnw0hwhk_G3nvzxLByp_sucm35bch6vqxjohrbllb6hve3sbaxk3a4wxd6lpv4yiey6rcrisaclrvuiv.jpg)
बाढीको त्रास : लठ्ठागौरीका बासिन्दा त्रिपाल टाँगेर बस्न बाध्य

बाख्रापालनमा जमेका चन्द दम्पती

बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

बंगुरका पाठापाठी बेचेर वार्षिक १२ लाख आम्दानी

टीकापुरका महिला जनप्रतिनिधिहरू भन्छन्- आफ्नो भूमिकाको ज्ञान भयो

कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

प्रतिक्रिया