काठमाडाैँमा ३२ वर्षीया युवती बलात्कृत

काठमाडाैँ - काठमाडाैँमा एक ३२ वर्षीया युवतीलाई बलात्कृत भएकी छन् ।
ती युवतीलाई बलात्कार गरेकाे अभियाेगमा प्रहरीले एक भारतीयलाई पक्राउसमेत गरेकाे छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२१ जनसेवा लगन डेरा गरी बस्ने भारत सितामणी घर भएका ४५ वर्षीय मोहम्मद सहिम रहेका छन् ।
ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासात महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया