अध्यादेश अस्वीकार गर्न राष्ट्रिय सभामा विडारीको प्रस्ताव

काठमाडौं : राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश अस्वीकार गर्ने प्रस्ताव दर्ता गरेका छन् । राष्ट्रिय सभा अन्तर्गत संसदीय समितिका सभापतिसमेत रहेका विडारीले सरकारले पेश गरेको अध्यादेश अस्वीकार गर्न आइतबार प्रस्ताव दर्ता गरेका हुन् ।

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया