राष्ट्रपति र पूर्वराजाद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटो फिचर)

काठमाडौँ – नेपाल एकीकरण गरेका राजा पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । पृथ्वी जयन्तीको अवसरमा आज काठमाडौँमा भएको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएका छन् । उनीहरुले एउटै ठाउँमा पुगेर पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण गरे ।
राष्ट्रपति भण्डारी र पूर्वराजा शाह सिंहदरबारको मुख्य गेटबाहिरको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् ।आफ्ना पुर्खासमेत रहेका पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न पूर्वराजा ज्ञानेन्द्र पहिलो पटक सिंहदरबार पुगेका हुन् । राजतन्त्र हुँदा नेपालमा पृथ्वी जयन्तिको दिन सार्वजनिक बिदा दिने गरिए पनि गणतन्त्रपछि भने बिदा नै कटौती गरियो ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_uzuxlILNyh_wnybcketpi7g7xopuerjxzrobjovsv5oojquvxl4jawbsy1smlkh6gluk2qj.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_8Mkk6D8CW4_oe9jyfxhm5qbe4ohqae2tudlkwpqo75ejdso9fxiqpowadcbwz0ndnx2n237.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया