शनिबार २१ असार, २०८२
Saturday, July 05, 2025

दरबार हाइस्कुलमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई खाेप (फाेटाे फिचर)

काठमाडाैँ – आज काठमाडाैँ दरबार हाइस्कुलमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई खाेप लगाइएकाे छ ।