प्रदेश २ नेकपा संसदीय दलको नेतामा महतो चयन

जनकपुरधाम : नेकपा प्रदेश नम्बर २ (दाहाल–नेपाल)को संसदीय दलको नेतामा शत्रुघ्न महतो चयन भएका छन् । मंगलबार संसदीय दलको बैठकले उनलाई निर्विरोध दलको नेतामा चयन गरेको हो । समूहको बैठकले संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाएर महताेलाई दलको नेतामा चयन गरेको हाे ।
दाहाल–नेपाल पक्षको प्रस्तावमा महतो संसदीय दलको नेता चयन भएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर भने चुनावी प्रक्रियामा सहभागी भएनन् । प्रदेश नम्बर २ मा नेकपाका ३२ जना सांसद रहेका छन् ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया