देशभर ३५५३ संक्रमित थपिँदा १ को मृत्यु

काठमाडौँ- देशभर बिहीबार तीन हजार ५ सय ३५ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ जनाको कोभिड परीक्षण गरिएको थियो ।
२४ घण्टामा दुई सय ७१ जना संक्रमण मुक्त भएका छन् । हालसम्म ८ लाख १५ हजार ३४७ जना संक्रमणमुक्त भइसकेका छन् । कोभिड संक्रमणकै कारण एक जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ६१० जनाको मृत्यु भइसकेको छ ।
देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना छन् । आज मात्र तीन लाख ५६ हजार ४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया