नबिलले नेपाल बंगलादेश बैंक किन्ने प्रारम्भिक सम्झौता
काठमाडौँ : नबिल बैंकले नेपाल बंगलादेश (एनबी) बैंक खरिद गर्ने प्रारम्भिक सम्झौता भएको छ । सेयर आदानप्रदान अनुपात १०० कित्ता बराबर ४३ कित्ता हुने गरी बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता पत्रमा नबिल बैंकका मर्जर समितिका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेश बैंकका इन्द्र बहादुर थापाले हस्ताक्षर गरेका छन्। नबिलले एनबी बैंक पाँच महिनाभित्र खरिद गर्ने लक्ष्य लिएको छ ।
नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपश्चात बैंकको प्राथमिक पुँजी ४३ अर्ब, चुक्ता पुँजी २२।५ अर्ब, कर्जा रकम ३०० अर्ब, निक्षेप रकम ३१४ अर्ब हुनेछ।

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापीरुपमा वृहत् बृक्…

नबिल बैंकको सिइओमा मनोज कुमार ज्ञवाली नियुक्त

ज्योति विकास बैंकद्वारा घर्तिगाउँ रोल्पामा बेबी वार्मर प्रदान

ग्लोबल आइएमई बैंकद्वारा टोखा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारो…

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

प्रतिक्रिया