शंकर पोखरेललाई कोभिड–१९ पुष्टि
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोभिड–१९ पुष्टि भएको छ । नेता पोखरेल आफैले कोरोना पुष्टि भएके सार्वजनिक गरेका हुन्।
उनले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको सार्वजनिक गरे ।
आफू संक्रमित भएपछि निर्धारित सबै कार्यक्रम स्थगित गरेको उनले जनाएका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको र आफू आइसोलेसनमा रहने पनि उनले बताएका छन्।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया