कोरोना नियन्त्रण प्रभावकारी बनाउन एमालेले आज सरकारको ध्यानाकर्षण गराउने
काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण, रोकथाम र उपचार प्रभावकारी बनाउने विषयमा आज सरकारको ध्यानाकर्षण गराउने भएको छ । कोरोना नियन्त्रणका सन्दर्भमा ध्यानाकर्षण गराउन एमालेले शनिबार बिहान १० बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसँग भेट गरेर ध्यानाकर्षण पत्र बुझाउनेछ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया