भारतीय टेस्ट टिमको कप्तानीबाट विराट कोहलीको राजीनामा
काठमाडौँ : भारतीय टेस्ट क्रिकेट टिमको कप्तानीबाट विराट कोहलीले राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले टेस्ट टिमको कप्तानीबाट राजीनामा दिएको बताएका हुन् ।
सन् २०१४ मा टेस्ट क्रिकेट टिमको कप्तानी सम्हालेका कोहलीले त्यसयता भारतलाई टेस्ट क्रिकेटको नम्बर एक टिम बनाएका थिए । अहिले पनि भारत नम्बर एक टिम छ । दुई महिनाअघि मात्रै टी–ट्वान्टी क्रिकेट टिमको कप्तानीबाट राजीनामा दिएका कोहलीले त्यसको केही समयपछि एकदिवसीय क्रिकेट टिमको कप्तानीबाट हटाइएका थिए ।
तर हालै दक्षिण अफ्रिका भ्रमणमा टिमलाई सिरिज जिताउन नसकेका कोहलीले कप्तानीबाटै राजीनामा दिएका छन् ।

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

ओमान सामु नेपालको ११८ रनको लक्ष्य प्रस्तुत
_BgiJAHh2vp_aaer5nxj58ygwpaoaukgj3kohe2xfsz46norfov0cw2mjn0w2hc7c3bwyjo2_n7Jw1mO9ns_y9yt9nbttpwjgynsvryydr0xwjatmmrdmj8u5xyefflgm1hdbvqth1z7zod1.jpg)
आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

प्रतिक्रिया