सपिङ मल, जिम र सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने सरकारकाे निर्णय
काठमाडौं - सरकारले सपिङ मल, जिम र सिनेमा हल माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेकाे छ । कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै माघ १५ गतेसम्म सिनेमा हल र जिम हल बन्द गर्ने निर्णय भएकाे सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक स्थलमा भीडभाड कम गर्न मनोरञ्जन क्षेत्रलाई माघ १५ गतेसम्म बन्द गर्ने निर्णय थियाे । सरकारले यसअघि नै शैक्षिक संस्था बन्द गरिसकेको छ भने सार्वजनिक स्थानमा २५ जना भन्दा बढीलाई भेला हुन रोक लगाएको छ । त्यस्तै राजनीतिक भेला, महोत्सव र सम्मेलनहरुमा प्रतिबन्ध लगाएको छ ।
_4EaCAKx7Zh_meho2bin0tppgpkufy9zz5ehxm06nycxpom4lnmvqclnibdzfzciso1m4l5d_SVxSA781Pa_5pbmzeezbtxisfrqizwexxnbd932f8xqutjv3e1niat2jr2ayvlsgxupfvgp.jpg)
मधेसमा खानेपानी र सिँचाइको समस्या समाधान छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

प्रतिक्रिया