देशभर थपिए ४९६१ संक्रमित, ३ जनाको मृत्यु

काठमाडौँ- देशभर ४ हजार ९६१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार आइतबार १५ हजार १३१ जनाको कोभिड परीक्षण गरिएको थियो । २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भइसकेका छन् ।
त्यसैगरी आज ३ जनाको मृत्यु भएको छ । देशभर सक्रिय संक्रमित २५ हजार ६८० जना छन् ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया