विद्यालय पुनर्निर्माणका लागि भारतले दियो साढे ३० करोड

काठमाडौंः भारतले नेपालमा विद्यालय पुनर्निर्माणका लागि ३० करोड ६० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भारतीय दूतावासकी उपप्रमुखले भूकम्प प्रभावित विद्यालयहरूको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ सुशील ज्ञवालीलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन् ।
भारतले ८ जिल्लाका ७१ शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५ करोड अमेरिकी डलर सहयोग दिने प्रतिवद्धता गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न चन्द्र ढकालको आग्रह

सरकारले ९ महिनामा तीन खर्ब ६६ अर्ब ऋण उठायो, साढे दुई खर्ब बढी साँवा–ब्याज त…

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैंकका निर्देशक भट्टले दिए राजीनामा, गभर्नर बन्दै

सुनको मूल्य ८ सय रूपैयाँले घट्यो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा

प्रतिक्रिया