कुन-कुन जिल्लामा छन् पाँच सय बढी सक्रिय संक्रमित?

काठमाडौँ- पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला नौ वटा पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबारसम्ममा काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, कैलाली, मोरङ र सुनसरी रहेका छन् ।
त्यसैगरी देशभर ६ हजार ७३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको । मन्त्रालयकाअनुसार १७ हजार ४६५ जनाको परीक्षण गरिएको थियो ।
२४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् । आज मात्र ३ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित ३० हजार ८७७ र २४ घण्टामा १ लाख ४३ हजार ३६० जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

प्रतिक्रिया