राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनालाई काेभिड पुष्टि

काठमाडौँ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई काेभिड–१९ पुष्टि भएको छ ।
मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ रिपोर्ट आएको अध्यक्ष तिमिल्सिनाको सचिवालयले जनाएको छ ।
मंगलबार तिमिल्सिनाका प्रेस विज्ञ अशोक पौडेलले विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यबारे जानकारी दिएका हुन् ।
जारी विज्ञप्तिमा काेभिडको लक्षण देखिएपछि तीन दिनयता राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना घरमै आराम गरेर बसिरहेका उल्लेख छ । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया