सरकारले पीसीआर परीक्षण शुल्क घटायो

काठमाडौँ - सरकारले कोभिड-१९ परीक्षणकाे नयाँ शुल्क तोकेको छ ।
सरकारी प्रयोगशालामा परीक्षण गरेको ८ सय रुपैयाँ र निजी प्रयोगशालामा १५ सय रुपैयाँ तोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि सरकारी प्रयोगशालाले परीक्षण शुल्क १ एक हजार र निजी प्रयोगशालाले २ हजार रुपैयाँ लिँदै आएको थियो ।

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

प्रतिक्रिया