आफै चढेको बसले किचेर राईको मृत्यु

कटारी : उदयपुरगढी गाउँपालिका–५ स्थित सडकमा ना ३ ख ७९४४ नम्बरको बसबाट झर्ने क्रममा लडेर सोही ठाउँ बस्ने ५० वर्षीय कृष्ण बहादुर राईको मंगलबार बिहान मृत्यु भएको छ ।
उक्त गाडीबाट झर्नेक्रममा लडेर सोही गाडीको चक्काले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । गाडी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया