काठमाडौं उपत्यकामा थपिए ६३४३ संक्रमित

काठमाडौं – काठमाडौं उपत्यकामा बुधबार ६३४३ काेभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार देशभर पुष्टि भएका कुल संक्रमित मध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाडौंमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका हुन् ।
पछिल्लो २४ घण्टामा देशरभ ११ हजार ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया