कोभिडको हटस्पट बन्याे काठमाडौँ, सक्रिय संक्रमितकाे संख्या २२ हजार नाघ्यो

काठमाडौँ- काठमाडौँमा काेभिड–१९ संक्रमितकाे संख्या २२ नाघेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा २२ हजार ३० जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै अहिलेसम्म काेभिडका कारण २२४६ जनाले ज्यान गुमाएका छन् ।
त्यसैगरी हालसम्म कुल संक्रमित २ लाख ७९ हजार ७२१ मध्ये २ लाख ५५ हजार ४४५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार भक्तपुरमा सक्रिय संक्रमित २९५२ जना रहेका छन् । त्यसैगरी ललितपुरमा सक्रिय संक्रमित ५२२६ जना रहेका छन् । त्यस्तै बुधबार मात्र काठमाडौँमा ४६६६,ललितपुरमा १०९९ र भक्तपुरमा ५७८ जना काेभिडका संक्रमित थपिएका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया