ओमिक्राेनकाे त्रास : यी १३ जिल्ला कोभिड–१९ को ‘रेड जोन’मा

काठमाडौं - पछिल्लो २४ घण्टाको तथ्यांककाे आधारमा देशभरका १३ जिल्ला कोभिड-१९ को उच्च जोखिममा रहेकाे देखाएको छ । उपत्यकाका तीन जिल्लासहित १३ जिल्ला कोभिड-१९ को रेड जोनमा परेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
प्रदेश १ को झापा, मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की, लुम्बिनीको बाँके रुपन्देही र सुदूरपश्चिमको कैलाली ’रेड जोन’मा छन्। त्यस्तै वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लासहित चितवन, मकवानपुर र काभ्रेपालाञ्चाेक पनि ’रेड जोन’मा छन्।
मन्त्रालयका अनुसार ती जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् ।
कुल संक्रमितमध्ये आधा उपत्यकामै छन् । मन्त्रालयकाअनुसार काठमाडौंमा २२ हजार ३० जना, ललितपुरमा ५ हजार २ सय २६ जना र भक्तपुरमा २ हजार ९ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ

प्रतिक्रिया