सेयरको मूल्य किन परिवर्तन भएन ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुरानो वेभसाइट नचल्दा 'मेरो सेयर' बाट मूल्य परिवर्तन भएको छैन । दुई दिनदेखि वेभसाइट नचल्दा मेरो सेयरबाट मूल्य परिवर्तन हुन नसकेको हो ।
पुरानो साइटबाट मूल्यको तथ्यांक लिने भएकाले समस्या भएको सीडीएसीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । उनले भने,' हामीले नेप्सेको पुरानै साइटबाट तथ्यांक लिने हो, नेप्सेको उक्त साइट नचल्दा मेरो सेयरमा सेयर मूल्य परिवर्तन नभएको हो ।'

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

शशीला मोटर्सद्वारा बुटवलमा नेपालको सबैभन्दा ठूलो इभी चार्जिङ स्टेशन सञ्चालनमा

राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न

प्रतिक्रिया