संविधान मिच्ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ कि हुँदैन ः रमेशजंग रायमाझी

काठमाडौं : राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान पढ्न आग्रह गरेका छन् । संविधान पढ्न भन्दै उनले एक थान संविधान पनि राष्ट्रिय सभा सदस्यमार्फत प्रधानमन्त्रीलाई पठाएका छन् । ‘संविधान पढ्नको लागि प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु। । म अन्तिममा म राष्ट्रि सभा अध्यक्षमार्फत संविधान बुझाउने छु ।’
साथै उनले संविधान मिच्नेलाई प्रधानमन्त्री भन्न मिल्ने कि नमिल्ने भन्दै प्रश्नसमेत गरे । ‘प्रधानमन्त्री हुन प्रतिनिधि सभा सदस्य हुनुपर्छ । बहुमत सदस्यको समर्थन हुनुपर्छ, मानसिक सन्तुलन ठीक भएको हुनुपर्छ । उहाँलाई प्रधानमन्त्री भन्ने कि नभन्ने ?’ उनले भने, ‘उहालाई बहुमत सदस्यको समर्थन छैन । संविधान मिचेर काम गर्ने मान्छे मुलुकको प्रधानमन्त्री हुन्छ कि हुँदैन ? मानसिक सन्तुलन गुमेको भन्न मिल्छ कि मिल्दैन ?’

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया