१२ हजार ३३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि

काठमाडौं–पछिल्लो २४ घण्टामा देशभर १२ हजारमा ३३८ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथाजनसंख्या मन्त्रालयकाअनुसार २७ हजार ४८७ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यस्तै पीसीआर विधिबाट १० हजार ५२ तथा एन्टिजेन विधिबाट २२८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै सक्रिय सङ्क्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । यही अवधिमा थप ६४९ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ४ जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया