शुक्रबार काठमाडौँमा थपिए ४२७९ संक्रमित

काठमाडौँ- उपत्यकामा कोभिड-१९ का ५ हजार २९९ संक्रमित थपिएका छन् । काठमाडौँमा ४२७९, भक्तपुरमा ४५३ र ललितपुरमा ५६७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, देशभर शुक्रबार १० हजार ७ सय ३ कोभिड संक्रमित थपिएका छन् । आज २३ हजार ९२ जनाको परीक्षण गरिएको थियो ।
२४ घण्टामा ७६६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म देशभर ८ लाख १९ हजार ५७५ जना संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी आज ३ जनाको मृत्यु भएको छ । हालसम्म देशभर ११ हजार ६३५ जनाको मृत्यु भइसकेको छ ।
आइसीयूमा १९४ र भेन्टिलेटरमा ३५ जना उपचाररत छन् । होम आइसोलेसनमा ६३ हजार ७३४, संस्थागत आइसोलेसनमा १६४० र क्वारेन्टाइनमा १५४ जना छन् ।
सक्रिय संक्रमित ६५ हजार ३७४ जना छन् ।

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

युरिक एसिडका बिरामीले के खान हुन्छ, के खान हुँदैन ?

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

प्रतिक्रिया