बिहीबार २८ चैत, २०८१
Thursday, April 10, 2025

नेपालको विजुली भारतलाई बेच्ने काम सुरु भइसकेको छ : प्रधानमन्त्री देउवा

काठमाडाैँ –  प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको विजुली भारतलाई बेच्ने काम सुरु भइसकेको बताएका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रको लगानीमा रहेका विद्युत राष्ट्रिय प्रसारणमा लाइनमा जोडिँने कार्य सुरु भएकाे बताएका छन् ।

उनले भने, ' विद्युतको उपभोगमा शूल्कमा छुट दिइएको छ, किसानलाई पनि विद्युतमा छुट दिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय गौरवको आयोजनाको काम समयमै सक्ने गरी अघि बढाइएको छ ।'