केन्द्रीय आयोगका अध्यक्षहरूसँग छलफलमा दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रले केन्द्रीय आयोगका अध्यक्षहरु र निवर्तमान स्थायी समिति सदस्यहरूसँग छलफल गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभा, तीनै तहका निर्वाचन, कोभिड १९, पार्टीका आगामी योजनाबारेमा छलफल गरेका हुन् । अहिले माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक जारी छ ।
शुक्रबार विज्ञप्ति जारी गर्दै कोभिड-१९ को बढ्दो संक्रमण, स्वास्थ्य मापदण्ड पालनासम्बन्धी सरकारद्वारा जारी निर्देशन र स्वास्थ्यकर्मीहरूको सुझावलाई मध्यनजर गरी अर्को निर्णय नहुँदासम्मका लागि माओवादीले कार्यक्रम स्थगित गरेको थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया