ओखलढुंगामा गुडिरहेको जीपमाथि ढुंगा खस्यो, तीनजनाको मृत्यु

काठमाडौं - ओखलढुङ्गामा गुडिरहेको बोलेरो जीपमाथि झरेको ढुङ्गाले किच्दा ३ जनाको मृत्यु भएको छ। मानेभन्ज्याङबाट ओखलढुंगातर्फ गइरहेको को १ ज ३५६९ नम्बरको बोलेरोमा जीपमा सडक निर्माण गर्दै गरेको ठाउँबाट खसेको ढुङ्गाले किच्दा सवार ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
दुर्घटनामा सिद्धिचरण नगरपालिका-१ का ७ वर्षीय युनिषा कोइराला, सोही ठाउँका १० वर्षीय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका-१ का ३० वर्षीय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक उद्धव पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार जीपमा सवार तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया