शुक्रराज ट्रपिकल अस्पतालमा टेकुमा खोप कार्यक्रम स्थगित

काठमाडौँ- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोभिडविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । सात दिनको लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालले जारी गरिएको सूचनामा लेखिएको छ,' २०७८ माघ १० देखि १६ गतेसम्मका लागि बन्द गरिएको छ । अस्पतालमा कार्यरत ५० भन्दा बढी स्वास्थ्यकर्मी, बिरामीको उपचाररत चिकित्सक र खोप कार्यक्रममा सहभागी स्वास्थ्यकर्मी संक्रमित भएकाले खोप कार्यक्रम स्थगन गरिएको छ ।'

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया