नेपालमा थपिए ६४६२ संक्रमित थपिए

काठमाडौँ – नेपालमा आज ६४६२ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार आइतबार १७ हजार ४३७ जनाको कोभिड परीक्षण गरिएको थियो । एक हजार ४१६ जना संक्रमणमुक्त भएका छन् ।
चार जनाको मृत्यु भएको छ । त्यसैगरी देशभर सक्रिय संक्रमित ७७ हजार ४० जना छन् । २४ घण्टामा ४९ हजार ४७३ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया