सेती अस्पतालमा कोरोना संक्रमितको मृत्यु

धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुष संक्रमितको मृत्यु भएको हो । उनको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।
उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनी कोरोना पुष्टि हुनअघि अस्पतालको जनरल आईसियूमा उपचाररत थिए भने पुष्टि भएपछि भेन्टिलेटरमा सारिएको थियो । उनी रगतमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भएका थिए ।

क- कसले सजिवन झुक्किएर खानुहुन्न ?

लामखुट्टेले हैरान गर्यो ? यी चार घरेलु तरिकाले भगाउनुहोस्

नेपाललाई क्षयरोग मुक्त बनाउनुपर्छ : मन्त्री पौडेल

मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण

अत्यधिक गर्मीले हुनसक्छ लु , कसरी बच्ने ?

अब घरमा यसरी बनाउनुहोस गर्मी हटाउन सजिलैसँग ३ खाले माेजिताे
भारतबाट फर्किनेमा कोरोना सङ्क्रमण, पर्याप्त कीट नहुँदा परीक्षणमा समस्या

प्रतिक्रिया