काभ्रेमा थपिए १ सय ३८ कोभिड संक्रमित

काठमाडौँ - काभ्रेमा आइतबार १ सय ३८ कोभिड संक्रमित थपिएका छन् । ४ सय ७ जनाको कोभिड परीक्षण गरिएकोमा १ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो ।आज थपिएकासँगै कांग्रेमा संक्रमितको कूल संख्या एक हजार तीन सय तीन पुगेको छ । पछिल्लो २४ घण्टमा ३४ जना संक्रमण मुक्त भएका छन् ।

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया