प्रधानमन्त्रीको सुरक्षाका लागि चोकचोकमा सुरक्षाकर्मी (फोटो फिचर)

सुदूरपश्चिम : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । आफ्नो गुटको सभामा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि शुक्रबार बिहानैदेखि धनगढीमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
धनगढी विमानस्थलदेखि राष्ट्र बैँक चोक, खुलामञ्च र मुख्य सडकमा १० मिटरको दूरीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रधानमन्त्री ओली बिहान ८ बजेर १५ मिनेटमा श्री एयरलाइन्सको विमानमार्फत धनगढी आउने कार्यक्रम तय भए पनि प्रतिकुल मौसमका कारण उडान प्रभावित भएको छ । आकाश खुले १० बजेसम्म काठमाडौँबाट विमान उड्ने श्री एयरलाइन्सले जनाएको छ ।
थारु समुदायको मौलिक पर्व ‘गुरही’ आज मनाइँदै

थारु समुदायको मौलिक पहिचान छतरी हराउँदै

खडेरीले रोपेको धान सुक्न थाल्यो

‘डिडिसीले गत मङ्सिरदेखि सङ्कलन गरेको दूधको भुक्तानी किसानलाई गर्न सकेन’

बाजुरा जीप दुर्घटना अपडेटः मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो

जीप दुर्घटनामा दुई जनाको मृत्यु

दुई दशकदेखि राजमार्गको पुलमुनि बास

प्रतिक्रिया