त्रिविका कक्षाहरु अनलाइनबाट हुने

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान संकायका कक्षाहरु अनलाइन माध्यमबाट हुने भएका छन् ।
कोभिडका कारण माघ ९ गतेदेखि बन्द कक्षाहरु माघ ११ गतेदेखि अनलाइन माध्यमबाट सञ्चालन गर्ने विश्वविद्यालयले आज सूचना जारी गर्दै जानकारी दिएको छ ।
त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले ओमिक्रोनको प्रभावले भौतिक रुपमा कक्षाहरु सञ्चालन गर्न नसकिएकाले अनलाइन मार्फत कक्षा सञ्चालन गर्ने जनाएको छ ।

प्रभावकारी बन्दै सिक्दै कमाउँदै

अत्यधिक गर्मीले वीरगञ्ज महानगरका विद्यालय आज र भोलि बन्द

अत्यधिक गर्मीले इनरुवा र इटहरीका विद्यालयमा बिदा

गर्मी बढेपछि भरतपुरका विद्यालयमा तीन दिन बिदा

प्रधानमन्त्री ओलीद्वारा राजर्षि जनक विश्वविद्यालयका एक सय १४ विद्यार्थी दीक्षित

अत्यधिक गर्मी बढेपछि बेलौरीमा दुई दिन विद्यालय बिदा

गणित र उद्यमशीलतालाई एकसाथ जोड्न 'इन्ट्रप्रेन्युल म्याथ' सुरू

प्रतिक्रिया