पूर्वउपविजेता मेदभेदेब पनि अस्ट्रेलियन ओपनको अन्तिम आठमा

काठमाडौँ- रुसका डानिल मेदभेदेबले पनि अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका छन् । गत वर्षको अस्ट्रेलियन ओपनको फाइनलसम्मको यात्रा गरेका मेदभेदेबले सोमबार भएको चौथो चरणका खेलमा अमेरिकी विपक्षी म्याक्सिम क्रेसीलाई ६–२, ७–६, ६–७, ७–५ ले पराजित गरे ।
मेदभेदेब आफ्नो करियरको दोस्रो ग्रान्डस्लाम जित्ने अभियानमा छन् । उनले गत वर्ष यूएस ओपन जितेका थिए । त्यो पनि नोभाक जोकोभिचलाई उपाधि भिडन्तमा पछि पारेर । त्यसअघि उनी अस्ट्रेलियन ओपनको फाइनलमा जोकोभिचसँगै पराजित भएका थिए ।

बेंगलुरुको चिन्नास्वामी स्टेडियम आइपीएल खेलाउन प्रतिबन्ध
यु–२० च्याम्पियनसिपमा सहभागी नेपाली टोली स्वदेश फिर्ता

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

प्रतिक्रिया