नागरिकलाई सहजै सिटामोल उपलब्ध गराउन सरकारलाई सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौँ – नागरिकलाई सिटामोल तत्काल उपलब्ध गराउन सर्वाेच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश डा.मनोजकुमार शर्माको एकल इजलासले कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारका लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधी, सिटामोल पारासिटामोल देशभरीका अस्पताल तथा औषधी पसलहरुमा पर्याप्त मात्रामा सहज आपूर्ति गर्न आदेश जारी गरेको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया