व्यवस्था नै धरापमा पर्ने त होइन ?

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद् तारादेवी भट्टले राष्ट्रिय सभामा बैठकमा नेपाल कतातिर गइरहेको छ भन्ने प्रश्न उठाएकी छन् । हिउँदे अधिवेशनको तेस्रो बैठकलाई सम्बोधन गर्दै शुक्रबार भट्टले व्यवस्था नै धरापमा पर्ने त होइन भन्ने प्रश्न उठाएकी हुन् ।
'हामी कतातिर गइरहेका छौं, हाम्रा क्रियाकलापले व्यवस्था नै धरापमा त पर्ने होइन ? डराउनुपर्ने अवस्था आएको छ', उनले भनिन् ।
नेकपा सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएको भट्टले प्रष्ट पारिन् । 'जनताले नेकपाको सरकारलाई पाँचा वर्षको लागि फ्रेस म्यान्डेट दिएकै हो, यहाँ प्रश्न के खडा भएको छ भने आफ्ना सहयात्री र पार्टीभित्र समस्वय गर्न नसक्नेले विदेशमा कसरी कुटनीति कायम गरेका होलान् ?', उनले प्रश्न गरिन्,'जनताका लागि काम नगर्ने सरकार यो कसको सरकार हो ?'

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया