उपत्यकामा थपिए ६ हजार १७२ जना कोभिड संक्रमित

काठमाडौँ – उपत्यकामा आज ६ हजार १७२ जना कोभिड संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार देशभर १२ हजार आठ जना कोभिड संक्रमित भेटिँदा उपत्यकामा ६ हजार १७२ जना संक्रमित भेटिएका हुन् ।
आज काठमाडौँमा ४ हजार ८७५ जना, ललितपुरमा ७८२ र भक्तपुरमा ५१५ जना रहेका छन्। हाल काठमाडौंमा ४१ हजार ६३३ जना, ललितपुरमा ९ हजार ६६८ जना र भक्तपुरमा ५ हजार ५८१ जना सक्रिय संक्रमित रहेका छन्। देशभर कोभिड संक्रमितको दर बढ्दो छ ।

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने
‘खोप सुनिश्चितता एक वर्षको होइन, यो निरन्तरता काम हो’

डाक्टरको आन्दोलनले देशभरका अस्पताल ठप्प, बिरामीहरू घर फर्कन बाध्य

गर्मीबाट छालालाई कसरी जोगाउने ? यी हुन् पाँच घरेलु उपाय

साझा यातायातका १५ जना कर्मचारीमा दृष्टिदोष समस्या

नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने

ललितपुर महानगरले गरिदियो एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

प्रतिक्रिया