उद्यम गर्न चाहनेलाई सिटिजन्स बैंकले कर्जा दिने

काठमाडौं : के तपाईं व्यापार–व्यवसाय गर्न चाहनुहुन्छ ? पुँजी नभएर चिन्तामा हुनुहुन्छ भने अब चिन्ता नगर्नुहोस् । किनकि अब तपाईंको चाहना सिटिजन्स बैंकले पुरा गर्नेछ ।
नयाँ वर्षको उपलक्ष्यमा सिटिजन्स बैंक इन्टरनेश्नल लिमिटेडले कर्पाेरेट भिडियो सार्वजनिक गर्दै उद्यम गर्न इच्छुकहरुलाई कर्जा दिएर सहयोग गर्ने जनाएको छ ।
भिडियोमा उद्यम गर्न चाहने आफ्नी छोरीलाई आमाले सहयोग गरेकी छन् । सिटिजन्स बैंकबाट कर्जा लिएर छोरीको लागि रेस्टुरेन्ट खोलिदिएकी छन् । उनी जस्तै थुप्रैलाई बैंकले कर्जा दिन्छ ।
भिडियोमा बैंकले भनेको छ, ‘सपनाको कुनै आकार हुँदैन र खुसीको कुनै सीमा, त्यसैले तपाईं आट मात्र गर्नुहोस् सहयोग गर्न हामी छौं।’

नबिल बैंक ४२औँ वर्षमा प्रवेश, सूचकांक र प्रविधिमा अब्बल

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

आगामी आवको मौद्रिक नीतिको अन्तिम तयारी गर्दै राष्ट्र बैंक

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपे प्लस अन्तरदेशीय भुक्तानी सम्झौता

एभरेष्ट बैंकको १३३औँ शाखा मधेश प्रदेशको महोत्तरी जिल्ला अन्तर्गत बर्दिबासमा विस्…

गरिमा विकास बैंक एनपीएस नेसनल कार्ड स्विच तथा नेपाल कार्डमा आबद्ध

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

प्रतिक्रिया