धनगढी पुगेर प्रधानमन्त्री ओलीले भने, ‘सुदूरपश्चिमलाई कसैले पछाडि पार्न सक्दैन

कैलाली : नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिमलाई कसैले पनि पछाडि पार्न नसक्ने बताएका छन् । शुक्रबार धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले सुदूरपश्चिमका सम्पूर्ण समस्याबारे आफूलाई जानकारी भएको बताउँदै उनले विगतमा पछाडि परेको सुदूरपश्चिमर्ला अब कसैले पछाडि पार्न नसक्ने बताए । उनले सुदूरपश्चिमको विकासका लागि थुप्रै योजना बनाएको बताए ।
मेडिकल विश्वविद्यालय बनाउँछौ
प्रधानमन्त्री ओलीले गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रुपमा परिणत गर्ने बताएका छन् । उनले सुदूरपश्चिमबासीको बर्षौ पूरानो सपना पूरा गर्नका लागि मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको रुपमा परिणत गर्ने बताए ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया