नेकपा सम्धी र छोरीबुहारीको पार्टी होइन : ओली

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सम्धी र छोरीबुहारीको पार्टीमात्र नभएको बताएका छन्। धनगढीमा आयोजित सभालाई सम्बोधन गर्दै उनले नेकपा नातागोताको नभएर जनताको पार्टी भएको बताए ।
पुष्पकमल दाहाल’–माधव नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘छोरीबुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिदैन ।’
सुदूरपश्चिमलाई कसैले पनि पछाडि पार्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ । सुदूरपश्चिमका सम्पूर्ण समस्याबारे आफूलाई जानकारी भएको बताउँदै उनले विगतमा पछाडि परेको सुदूरपश्चिमर्ला अब कसैले पछाडि पार्न नसक्ने बताए । उनले सुदूरपश्चिमको विकासका लागि थुप्रै योजना बनाएको बताए ।

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

योग्यताका आधारमा प्रतिस्पर्धाबाट शिक्षक छनोट गर्न माग

भ्रष्टाचार गरेको प्रमाण दिए जस्तोसुकै बलिदान दिन तयार छुः अध्यक्ष नेपाल

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

प्रतिक्रिया